घरदैलोमा जाँदा मतदाताबाट पनि धेरै सुझाव सल्लाह पाउँदै गरेको छु यादवले भने, ‘अवसर पाए नगरवासीको मन जित्ने गरी विकासका योजनाहरु अघि बढछु ।’
राजविराज । ‘नगरपालिका मेनरोडको अवस्था मासु नभएको नगर जस्तो छ, जताततै फोहोर हाड जस्तै छ । भित्री र सुँगुरको हुल देखिन्छ, सडकहरुको अवस्था त झन डरलाग्दो, अनि गल्लीहरुमा बढ्दो अतिक्रमण छ । यी सवै समस्याका कारण हो लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुनु । उल्लेखित भनाई हो नेकपा एमालेका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका सुखराम यादवको ।जप्रतिनिधि नभएका बेला जिम्मेबारी पाएकाले पनि प्रभावकारी ढंगले कम गर्न नसक्दा ऐतिहासिक नगरी राजविराजको सुन्दरता र विकासमा बाधा पुगेको उनको भनाई छ। उनले यीनै समस्याहरुको समाधानका लागि आफु उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।सम्पादक
कुरा गर्दै उनले नगरका मुख्य जीर्णा सडकहरु स्तरोन्नती, स्वच् छ खानेपानी, ढल, विजुली, सञ्चार लगायतका न्यूनतम पूर्वाधारको आवश्यकतालाई विगतका नेतृत्वले प्राथमिकता नदिँदा ऐतिहासिक नगरी सौन्दर्यता र विकासको मामिलामा पछाडी परेको दोहो¥याएका छन् ।उनले आफ्नो प्राथमिकतामा यीनै विकास निमार्णलाई पहिलो स्थानमा राखेको चर्चा गर्दै ज्येष्ठ नागरिक, अनाथ र सडक वालवालिका, प्रौढ तथा निरक्षरहरुका लागि पनि आफुले विशेष योजना बनाएको बताए ।घरदैलोमा जाँदा मतदाताबाट पनि धेरै सुझाव सल्लाह पाउँदै गरेको छु यादवले भने, ‘अवसर पाए नगरवासीको मन जित्ने गरी विकासका योजनाहरु अघि बढछु ।’