तीन अंकमा झारेपछि भरतपुरमा देवीलाई रेणुको झट्का
देवी ४० हजार ५ सय ८८ ल्याएका छन् भने रेणुले ३९ हजार ६ सय ७९ मत ल्याएपछि अन्तिमतिर नतिजा रोचक बन्न पुगेको हो । ९०९ अहिलेसम्मकै कम अन्तर हो ।
अब वडा १९ २० र २१ कांग्रेस प्रभावित क्षेत्र भएको हुनाले अन्तिमतिर परिणाम रोचक बन्दै जाने देखिएको हो । ती दुई वडामा वडामा १९ मा २८६०, २० मा ३३०२ मत खसेको छ । यी दुई वडामा खसेको मतले अन्तिम टुंगो लगाउने छ । यी मध्ये २० वडा अन्तिम हो ।
२१ वडामा अझै एक हजार सात सय मत गन्न बाँकी छ । २१ वडाको गणनापछि १९ को गणना हुनेछ । त्यसपछि अन्तिम वडाको रुपमा २० को गणना हुनेछ ।
लहान खबैर/ १४ जेठ,। अब तीनवटा मात्र वडा गन्न बाँकी रहँदा भरतपुर महानगरपालिका मतपरिणाम रोचक बन्न पुगेको छ । पछिल्लो मत परिणाममा एमालेका उम्मेदवादर देवी ज्ञवाली रेण दाहालभन्दा ९ सय ९ मतले अघि छन् ।