प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ
लहान खबैर /जनकपुर, जेठ ७ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कालो झण्डा देखाउने १२ जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
संविधान संशोधन नगरी स्थानीय निकायको चुनाव गरेको भन्दै जनकपुरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई युवाहरुले कालो झण्डा देखाएका थिए । आइबार दिउँसो जनकपुरको भानु चोकमा उनीहरुले कालो झण्डा देखाएका हुन् ।
कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधेस अधिकार संघर्ष समितिका संयोजक सरोज मिश्र, परिवर्तनको लागि युवाको संयोजक सुशील कर्ण, मधेस क्रान्ति संघर्ष समितिका नवीन यादव, संयुक्त युवा क्लबका संयोजक धर्मेन्द्र साह, युवा दिपेन्द साह, प्रशान्त झा, जानी खान लगायत छन् ।
पक्राउ पर्ने मा
१ सरोज मिश्र ,
२ जितेन्द्र माहसेठ ,
३ सुशील कर्ण,
४ नवीन यादव ,
५ धमेन्द्र साह ,
६ मोहन रौनियार ,
७ दिपेन्द्र साह ,
८ प्रसानत झा ,
९ सुरेन्द्र मन्डल,