सिरहामा सबैभन्दा बढी मतदाता लहान नगरपालिका र सबैभन्दा कम मतदाता नरहा गाउँपालिका मा
लहान खबैर /सिरहा, जेष्ठ ४ गते । सरकारले दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणासंगै राजनीतिक दलहरु विभिन्न गाउँपालिका तथा नगरपालिका चहार्न थालेको छ । सिरहामा ३ लाख ३१ हजार ५ सय ९६ मतदाता रहेकोमा १ लाख ७५ हजार १ सय ८४ पुरुष, १ लाख ५६ हजार ४ सय ११ महिला र १ जना तेस्रो लिंगी रहेको निर्वाचन कार्यालय सिरहाको तथ्याङ्कले देखाएको छ । निर्वाचन कार्यालय प्रमुख इन्दिरा यादवको अनुसार २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा सिरहामा २ लाख ९१ हजार १ सय २६ मतदाता रहेकोमा १ लाख ४६ हजार २ सय २९ पुरुष, १ लाख ४४ हजार ८ सय ९६ महिला र १ जना तेस्रो लिंगी रहेको थियो ।
यस वर्ष २ सय १९ मतदान स्थल र ४ सय २६ मतदान केन्द्र तोकिएको छ । सिरहा जिल्लामा नगरपालिकामा सबैभन्दा बढी मतदाता लहान नगरपालिकामा रहेको छ । लहान नगरपालिकामा ४७ हजार ३ सय मतदाता रहेकोका पुरुष २४ हजार ३ सय २०, महिला २२ हजार ९ सय ८० रहेको छ जुन जिल्लाको सबै भन्दा बढी मतदाता छ । सिरहा जिल्लामा ७ नगरपालिका र १० गाउँपालिका रहेको छ ।
सिरहा नगरपालिकामा ४२ हजार ८ सय ७२ मतदाता रहेकोमा पुरुष २२ हजार ६ सय २२, महिला २० हजार २ सय ५०, गोलबजार नगरपालिकामा २६ हजार ९ सय ९५ मतदाता रहेकोमा पुरुष १४ हजार २ सय २३, महिला १२ हजार ७ सय ७२, कल्याणपुर नगरपालिकामा २६ हजार ३ सय ९० मतदाता रहेकोमा पुरुष १३ हजार ७ सय ३७, महिला १२ हजार ६ सय ५४, मिर्चैया नगरपालिकामा २४ हजार ७ सय ४ मतदाता रहेकोमा पुरुष १२ हजार ९ सय ५९, महिला ११ हजार ७ सय ४५, धनगढीमाई नगरपालिकामा २४ हजार २ सय ४४ मतदाता रहेकोमा पुरुष १२ हजार ८ सय २५, महिला ११ हजार ४ सय १९ र सुखिपुर नगरपालिकामा २० हजार ६ सय ६२ मतदाता रहेकोमा पुरुष ११ हजार ६६, महिला ९ हजार ५ सय ९५, तेस्रो लिंगी १ जना रहेको निर्वाचन अधिकृत यादवले जानकारी दिएकी छिन् । सिरहामा जिल्लामा गाउँपालिकामामा सबैभन्दा बढी मतदाता कर्जन्हा गाउँपालिकामा रहेको छ ।
कर्जन्हा गाउँपालिकामा १५ हजार ५ सय ३४ मतदाता रहेकोमा पुरुष ७ हजार ९ सय ७५, महिला ७ हजार ५ सय ५९, लक्ष्मीपुर पतारी गाउँपालिकामा १५ हजार २ सय ४९ मतदाता रहेकोमा पुरुष ८ हजार ८८, महिला ७ हजार १ सय ६१, बरियारपट्टी गाउँपालिकामा १२ हजार ९ सय ९३ मतदाता रहेकोमा पुरुष ७ हजार १ सय ५१, महिला ५ हजार ८ सय ४२, औरही गाउँपालिकामा १२ हजार ५० मतदाता रहेकोमा ६ हजार ४ सय १७, महिला ५ हजार ६ सय ३३, अर्नमा गाउँपालिकामा ११ हजार ७ सय ८३ मतदाता रहेकोमा पुरुष ६ हजार ५ सय २८, महिला ५ हजार २ सय ५५, भगवानपुर गाउँपालिकामा १० हजार ९ सय ३७ मतदाता रहेकोमा पुरुष ५ हजार ९ सय, महिला ५ हजार ३७, सखुवानन्कारकट्टी गाउँपालिकामा १० हजार ६ सय ६५ मतदाता रहेकोमा पुरुष ५ हजार ५ सय ७६, महिला ५ हजार ८९, बिष्णुपुर गाउँपालिकामा १० हजार २ सय १९ मतदाता रहेकोमा पुरुष ५ हजार ३ सय १९, महिला ४ हजार ८ सय २८, नवराजपुर गाउँपालिकामा ९ हजार ५ सय २८ मतदाता रहेकोमा पुरुष ५ हजार २ सय ७७, महिला ४ हजार २ सय ५१ र नरहा गाउँपालिकामा ९ हजार ४ सय ७१ मतदाता रहेकोमा पुरुष ५ हजार १ सय ३०, महिला ४ हजार ३ सय ४१ जिल्ला निर्वाचना कार्यालय सिरहाले जनाएको छ ।।