काठमाडौं महानगरमा एमालेको अग्रता कायम विवेकशील नेपाली र साझा पार्टीले कांग्रेसलाई कडा प्रतिस्पर्दा दिरहेको देखिन्छ
काठमाडौं महानगरमा एमालेको अग्रता कायम विवेकशील नेपाली र साझा पार्टीले कांग्रेसलाई कडा प्रतिस्पर्दा दिरहेको देखिन्छ।
अशोक कुमार सहनी, लहान खबैर / २०७४ जेठ ३ बुधबार । काठमाडौं महानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ ।
नेकपा एमालेका मेयरका उमेदवार विद्यासुन्दर शाक्यले २१४८ मत प्राप्त गरेका छन् ।
कांग्रेसका राजुराज जोशीले १२४८ मत प्राप्त गरेका छन् ।
विवेकशील नेपाली दलकी रन्जु दर्शनाले ९५५ मत प्राप्त गरेकी छन् । साझा पार्टीका किशोर थापाले ७२२ मत पाएका छन् ।
राजधानीका युवा पुस्ता ठूला दलसँग असन्तुष्ट रहेको र वैकल्पिक राजनीतिक शक्ति माथी विश्वास देखाएको पुष्टि मतगणनाले देखाई रहेको छ। संस्थागत रहेको पार्टीलाई वैकल्पिक शक्ति विवेकशील नेपाली र साझा पार्टीले कडा प्रतिस्पर्दा दिरहेको देखिन्छ। विवेकशील पार्टी जे खोजेको थियो त्यो रन्जु दर्शनाको उम्मेदवारीले गर्दा चुनाव अगावै नै पाई सक्यो तर युवा पुस्ताले जे खोज्यो त्यो दिन पकै पनि चुकेको छ । साझा पार्टीको तर्फबाट किशोर थापाको उम्मेदवारीले राजधानीको युवा पुस्ता अन्योलमा परे, उनीहरुको मत यि दुवै पार्टी बीच विभाजित भयो । प्राप्त मत परिणाम अनुसार विवेकशील र साझा पार्टीको मतलाई जोड्दा यिनीहरुको मत संस्थागत पार्टी भन्दा बढी छ । यी दुवै पार्टी तालमेल गरेर चुनावमा आएको भए मत परिणाम अझै फरक हुन्थियो ।
अहिले, थुप्रै वडाको मतगणना वाकी छ, आशा गरौ युवा पुस्ताले खोजेको शक्ति विजय हासिल गरोस् !!!