सीधे मुख्य सामग्री पर जाएं

संदेश

धैर्य धरह मित्र

☆☆☆   धैर्य धरह मित्र   ☆☆☆ गाछक झोंझ स' निकसल सुरूजक एकटा किरिण धरि हुलकी मारतह तोरो हृदयमे अवश्य कने धैर्य धरह धैर्य धरह मित्र ढाकी भरि खखरी सऽ झड़बे करतैक बाकुट भरि धान आ छिरिया जेतह लावा ठोर पर हम देखि रहल छी नील स' नीपल तोहर आँखिक अकासमे उगबाक ब्योंत क' रहल छह एकटा भरोसक चान मारिते हरखक तरेगण लेने नै नै अगुताह नै धैर्य धरह धैर्य धरह मित्र आइ ने काल्हि ढहबे करतह तोरा भीतर अक्खज सन गड़िया क' बैसल अन्हारक पहाड़ आ फरीछ होइतहिं तोरो तिरपेच्छन करबे करतह ई पृथ्वी सफलताक पिहानी कहैत बस्स मेहनति केर कोदारि स' तमैत चलह कर्तव्यक परती अबेर-सबेर तोरो आगू नतमस्तक हेतह एकहक टा धानक शीश ■✍ अक्षय आनन्द सन्नी
हाल की पोस्ट

विस्मृत शब्दक मादे विमर्श : प्रयोग आ प्रासंगिकता

विस्मृत शब्दक मादे विमर्श : प्रयोग आ प्रासंगिकता ______________________________________ लेखक -: विकाश वत्सनाभ जी वस्तुतः ओ विस्मृत शब्द सभ जड़ि थिक। जड़ि दिस देखबाक प्रवृत्ति अपन अस्मिता केँ अखण्ड रखबाक पहिलुक ओरिआओन होइत अछि । एहन शब्द सभ मैथिलीक अपन बासनक रान्हल मधुरगर पाक अछि जकर प्रकृति आ उत्पत्ति मिथिला-मैथिली संस्कार आ संस्कृति से भेल अछि। एहि मे आत्मीयता आ भाषाक सुवास छैक। वस्तु, स्थान आ परिवेश केँ ओकर नैसर्गिक रूप मे आत्मसात करएबाक सहजता छैक। ओ शब्द सभ पुरान घरक सूचक सँ बेसी नव घर मे ओहि स्मृति केँ जोगा कए रखबाक एकटा उद्योग छैक जतय ओ आब अनभुआर सन 'फील' करैत अछि। प्रत्येक भाषाक शब्दक अपन एकटा विशिष्ट संस्कृति होइत छैक। एहि संस्कृति मे समयानुकूल परिवर्तन सेहो होइत छैक। आन भाषा सँ पैंच-उधार चलैत रहैत छैक। भाषा केँ जिबैत रहबाक लेल ओकरा अपन बाउंड्री मे किछु स्पेस तँ अवस्से दोसर भाषा केँ देबाक चाही जाहि सँ ओ समीचीन आ प्रासंगिक बनल रहए। अनेक तरहक वैश्विक परिवर्तन केँ आत्मसात कए सकए। मुदा एहि अधिकारक विस्तार एतेक नहि विस्तृत हुए जे आगंतुक चासे हरैप लैथ। अल्ट्रामोडर्न ह

रुकुमका दुईओटा मतदान केन्द्रमा १५ गते निर्वाचन

रुकुमका दुईओटा मतदान केन्द्रमा १५ गते निर्वाचन अपन मिथिला न्यूज मंसिर १३ । रुकुमका दुईओटा मतदान केन्द्रमा गत मंसिर १० गते स्थगित चुनाव आगामी मंसिर १५ गते हुने भएको छ । पश्चिम रुकुमका आठबिसकोट, वडा नम्बर–११ स्थित नेपाल राष्ट्रिय मावि ‘ख’ केन्द्र र बाँफिकोट गाउँपालिका–५ स्थित रत्न निमावि काँडा ‘क’ केन्द्रमा स्थगित भएको चुनाव १५ गते गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेल जानकारी दिए । यस्तै, दुवै मतदान केन्द्रमा मतदान अधिकृतसहित ६/६ जनाको निर्वाचन टोली खटाइएको मुख्य निर्वाचन अधिृकतको कार्यालय पश्चिम रुकुमले जनाएको छ ।

पहिलो चरणको अग्निपरीक्षामा पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मआइतबार मतदान हुने ३२ जिल्लामा 'चर्चित अनुहार' को हुन् ?

पहिलो चरणको अग्निपरीक्षामा पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मआइतबार मतदान हुने ३२ जिल्लामा 'चर्चित अनुहार' को हुन् ? अपन मिथिला न्यूज ,८ मंसिर, आइतबार पहिलो चरणको आम निर्वाचन हुँदैछ । र, चुनाव हुने ३२ जिल्लामा मौन अवधि सुरु भइसकेको छ । पहिलो चरणको यो चुनावले पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मको राजनीतिक भाग्य एवं भविश्यको रेखा कोर्दैछ । उनीहरुको भाग्य आइतबार मतपेटिकामा कैद हुनेछ र मंसिर २१ पछि खुल्नेछ । पहिलो चरणको चुनावमा भाग लिइरहेका ठूला नेताहरुको चर्चा गर्दा सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई सम्झनुपर्ने हुन्छ । त्यसैगरी ताप्लेजुङले पनि ठूला नेताको भविश्यबारे आइतबार हिसाब किताब गर्दैछ । पहिलो चरणको चुनावमा सबैभन्दा बढी चर्चा गोरखाको छ । जहाँ नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा होमिएका ५ पूर्वप्रधानमन्त्रीमध्ये पहिलो चरणमा बाबुराममात्रै एक्लै छन् । गोरखामा बाबुराम भट्टराईको प्रभाव राम्रो रहेको बताइए पनि पछिल्लो चरणमा

काँग्रेसका नेता विमलेन्द्र निधिलाई निमोनिया अब एक हप्ता अस्पतालमैं बस्नुपर्ने

काँग्रेसका नेता विमलेन्द्र निधिलाई निमोनिया अब एक हप्ता अस्पतालमैं बस्नुपर्ने अपन मिथिला न्यूज ८ मंसिर - नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिमा निमोनिया देखिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि धनुषाको चुनावी अभियान छाडेर यही मंसिर ४ गते काठमाडौँ आई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका निधिलाई फोक्सोमा संक्रमण देखिएको हो । धनुषा क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार निधिको उपचारमा संलग्न ओम अस्पतालका छातीरोग विशेषज्ञ डा सुबोधसागर ढकालले निधिको फोक्सोको संक्रमणका कारण निमोनिया देखिएकाले अझै एक हप्ता अस्पतालमै चिकित्सकको निगरानीमा रही उपचार गराइने जानकारी दिए । उनले भने, “उहाँको जाँच गर्दा निमोनिया देखिएको छ, हामीले एक हप्ताको एन्टिबायोटिक औषधि चलाएका छौँ, धेरै जनासँगको भेटघाट र उठबसले निमोनिया सरेको हुन सक्छ, अरु सबै जाँच सामान्य छ ।” एक हप्ताअघिदेखि ज्वरो आइरहे पनि जनकपुरमा चुनाव प्रचारमा भएका निधि छाती दुखेपछि मात्र अस्पतालमा आएका थिए  । डा ढकालले निधिको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको बताए  ।

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार सेनाफील्डमा

प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार सेना फील्डमा अपन मिथिला न्यूज/ ८ मंसिर - नेपाली सेनाले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६४ हजार २० जनशक्ति परिचालन गरिएको जनाएको छ ।  ती फौजले मतपत्र छपाइ सुरक्षा, निर्वाचन सामग्री ढुवानी, कारागार तथा विमानस्थल सुरक्षालगायत निर्वाचन सुरक्षाका लागि तेस्रो घेरामा रही आवश्यक अन्य सुरक्षा प्रदान गर्ने कार्य गरिरहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।  निर्वाचनमा खटिएको फौजले पहिलो तथा दोस्रो चरणको निर्वाचनका लागि आवश्यक मतपत्र छपाइमा सुरक्षा प्रदान गर्नाका साथै पहिलो चरणको निर्वाचनका लागि नेपाली सेनालाई तोकिएका स्थानमा मतपत्र ढुवानी कार्य सम्पन्न गरिसकेको सेनाले जानकारी गराएको छ ।  दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामध्ये अधिकांश जिल्लामा मतपत्र ढुवानी कार्य सम्पन्न गर्नाका साथै बाँकी रहेका केही जिल्लामा मतपत्र ढुवानी कार्य गरिरहेको छ ।  नेपाली सेनालाई कारागार तथा विमानस्थलको सुरक्षाको जिम्मेवारी प्राप्त भएअनुसार हालसम्म देशका विभिन्न ५३ कारागार र २३ वटा विमानस्थलको सुरक्षार्थ फौज तैनाथ भइसकेको पनि सैनिक

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सस्तो

एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक, भ्वाइस सेवा अब अझै सस्तो अपन मिथिला न्यूज ,८ मंसिर,/ एनसेल प्रालिले आˆनापि्रपेड ग्राहकका लागि चार नयाँभ्वाइस प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले अब अझै सुलभ दरमाभ्वाइस सेवाको फाइदा लिन सक्छन् । नयाँभ्वाइस प्याकका साथ एनसेलका ग्राहकले अब एक महिनामा ७०० मिनेट सम्मको भ्वाइस सेवा प्रयोग गर्न सक्छन् । नयाँभ्वाइस बिहीवारदेखि ९० दिनको लागि संचालनमा आएको छ । यी नयाँ प्याकहरु अन्तर्गत ग्राहकले आˆनो भ्वाइस सेवाको आवश्यकताअनुसार दैनिक, साप्ताहिक तथा मासिक प्याकहरु सुचारु गर्न सक्छन् । साथै ग्राहकले अब तीनदिने भ्वाइस प्याकपनि सुचारु गर्न सक्छन् । दैनिक भ्वाइस प्याकअन्तर्गत ग्राहकले कर सहितमात्र रु १५ मा २० मिनेट अननेट टक टाइम खरिद गर्न सक्छन् । साप्ताहिक भ्वाइस प्याकमा कर सहित रु ७० मा १२० मिनेट टक टाइम लिन सक्छन् । त्यसैगरी ग्राहकले रु ३० मा ५० मिनेट टक टाईम रहेको तीनदिने भ्वाइस प्याक खरिद गर्न सक्छन् । नयाँ मासिक भ्वाइस प्याकमा ग्राहकले रु ३०० मा७०० मिनेट टक टाइम प्राप्त गरी मात्र ४३ पैसा प्रतिमिनेटको दरमा भ्वाइस सेवाको मजा लिन सक्छन् ।